SHARE
टेक्नोलोजी खबर · सोमबार २२ भौ २०८३ ०६:४७ PM · 1 मिनेट पढाइ

विपद्का बेला बीभत्स फोटो–भिडियो सार्वजनिक नगर्न प्रेस काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार तथा सूचना सम्प्रेषण गर्दा मानवीय संवेदनशीलता र व्यक्तिको मर्यादालाई विशेष ध्यान दिन सञ्चारमाध्यम तथा पत्रकारलाई आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर