इसेवा, नेटटीभी र हिमालय टेलिभिजनले पाए एनपीएलको तेस्रो संस्करणका लागि मिडिया र टिकटिङ अधिकार
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार प्रदान गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
