नेपाल टेलिकम र राससबीच सेवा आदानप्रदान सम्झौता
राष्ट्रिय समाचार समिति (रासस) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच सेवा आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।