SHARE
टेक्नोलोजी खबर · सोमबार २२ भौ २०८३ १०:४६ PM · 1 मिनेट पढाइ

गुगलको नयाँ एआई मोडलले स्याटेलाइट प्रयोग गरी हरेक घण्टा मौसम अपडेट दिने

गुगलले अब छिटो र सटीक मौसम अपडेट उपलब्ध गराउन एआईको प्रयोग गरिरहेको छ। गुगलको डीपमाइन्ड र रिसर्च डिभिजनले वेदरनेक्स्ट ३ सार्वजनिक गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर