SHARE
प्रदेश खबर · सोमबार २२ भौ २०८३ ०५:५० PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको एक वर्ष : सहिद परिवारको पीडा र अधुरै सपना

भक्तपुर :  मुलुकमा सुशासन कायम गर्न तथा भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलन एक वर्ष पूरा हुँदैछ ।