नारायणीको भेलले बगायो सुस्ताको ‘सिमाना चिनारी’, अब कसरी छुट्याउने सीमा?
नारायणीको भेलले बगाएको सुस्ताको सिमाना ‘चिनारी’: मेटिँदै भूगोल, थपिँदै चिन्ता पुरुषोत्तम सुवेदी पश्चिम नवलपरासी : इतिहासका पाना पल्टाउँदा वा भूगोलका रेखा कोर्दा देशको नक्सा केवल कागजको टुक्रा होइन, नागरिकको अस्मिता र पसिनाको दस्तावेज हो।
