मन्त्री चौधरी र पिटर्सबिच शिष्टाचार भेट, जलवायु न्याय विषयमा छलफल
गोरखापत्र अनलाइन काठमाडौ, भदौ २२ गते। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि लिला पिटर्सले शिष्टाचार भेट गर्नु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
