SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ १०:५६ PM · 1 मिनेट पढाइ

बाढी प्रभावितलाई टेलिकम कर्मचारीको २ करोड २ लाख सहयोग

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २२ गते । बाढी प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीहरुको तर्फबाट २ करोडभन्दा बढी रुपियाँ सहयोग गरेका छन् ।