SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०८:०४ PM · 1 मिनेट पढाइ

दाङमा ३७ जनाको डिएनए परीक्षणका लागि नमूना संकलन

घोराही समाचारदाताघोराही, भदौ २२ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका दाङका ५४ जनामध्ये ३७ जनाको परिवारको डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको छ ।