SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०८:०७ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग

खेमराज सापकोटामोरङ, भदौ २२ गते । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ ।