SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०८:३३ PM · 1 मिनेट पढाइ

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबिच भेटवार्ता

अविनाश चौधरीधनगढी, भदौ २२ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री खगराज भट्टबिच आज भेटवार्ता भएको छ ।