SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

बाढीमा ज्यान गुमाएका इन्जिनियरसहित मृतकको सम्झनामा दीप प्रज्वलन

नेपाल इन्जिनियर्स एशोसिएशनले भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका इन्जिनियरहरू तथा अन्य आम नागरिकको स्मृतिमा दीप प्रज्वलन गरेको छ ।