SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०२:५३ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याइने

रसुवा, धादिङ र नुवाकोटमै रहेर अध्ययन गर्न चाहने विद्यार्थीलाई समेत सरकारले आवश्यक सहयोग गर्ने उनले बताए ।