राष्ट्र बैङ्कद्वारा मंगलबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन
मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार भदौ २३ गते जेन्जी सहिद दिवसका अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त दिन अत्यावश्यक बैङ्किङ सेवा बन्द नगरी नियमित सञ्चालन गर्न विभागले निर्देशन दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
