SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०२:५१ PM · 1 मिनेट पढाइ

पृथ्वीराजमार्गको परेवाभीरमा दुवैतर्फ यातायात सञ्चालन

गत भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भएपछि उक्त खण्डमा यातायात आवागमन अवरुद्ध भएको थियो ।