SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०६:२८ PM · 1 मिनेट पढाइ

‘संसारमै प्रलय आएजस्तै लाग्यो, दुई सेकेन्डले बाँचे’

काठमाडौँ, भदौ २२ गते । रसुवाको टिमुरे भन्सारस्थित खाद्यन्न पसलमा सधैँझैँ नियमित कर्ममा व्यस्त हुनुहुन्थ्यो रामप्रसाद जैशी ।