SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०६:३१ PM · 1 मिनेट पढाइ

हालसम्म एक हजार ३६५ मानवीय क्षति : प्राधिकरण

काठमाडौँ, भदौ २२ गते । रसुवा बाढीबाट सोमबार साँझ ६ बजेसम्म एक हजार ३६५ मानवीय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।