इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु
गोरखापत्र अनलाइनलेबनान, भदौ २२ गते। लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
