SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०५:२१ PM · 1 मिनेट पढाइ

बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

राममणि दाहाल मकवानपुर, भदौ २२ गते । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ स्थित धारापानीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।