SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०५:४२ PM · 1 मिनेट पढाइ

उपभोक्तालाई धमाधम बाँडिदै ग्यास (फोटो फिचर)

काठमाडौँ, भदौ २२ गते । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कृष्णभिर सडक खण्ड कटान गरेपछि काठमाडौं भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग ८ दिनदेखि अवरूद्ध रहेको छ ।