SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०५:४५ PM · 1 मिनेट पढाइ

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान, भदौ २२ गते। इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी अभियानमा सैन्य तैनाथी वा सहभागिता नजान चेतावनी दिएको छ ।