विद्यालयका बस चालकलाई सुरक्षा कक्षा
जानु पाण्डेकपिलवस्तु, भदौ २२ गते । विद्यार्थी ओसारपसार गर्ने विद्यालयका बस चालक तथा सहचालकलाई सडक सुरक्षा, ट्राफिक नियम र सवारी सञ्चालनसम्बन्धी प्रशिक्षण दिइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
