SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०४:१५ PM · 1 मिनेट पढाइ

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’

काठमाडौँ, भदौ २२ गते । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ ।