SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०४:१८ PM · 1 मिनेट पढाइ

पूर्वप्रधानमन्त्री कार्कीको एक महिनाको पेन्सन बाढीपीडितलाई

काठमाडौँ, भदौ २२ गते । पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो एक महिनाको पेन्सन रकम बाढी पीडितको उद्धार र राहतका लागि दिनुभएको छ ।