SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

भुजीखोला बाढीको ६ वर्ष : बनेन पीडितको आवास

रामकृष्ण बोहराबागलुङ, भदौ २१ गते । ढोरपाटन नगरपालिका हुँदै बग्ने भुजीखोलामा भीषण आएको ६ वर्ष बितिसकेको छ । तर बाढीपीडितले अझै व्यवस्थित घर पाउन सकेका छैनन् ।