SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०२:०९ PM · 1 मिनेट पढाइ

सभापति लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन सम्वाद

चाँदनी हमालकाठमाडौँ, भदौ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन सम्वाद भएको छ ।