धादिङका बाढीप्रभावितलाई इजरायलको सहयोग
काठमाडौँ, भदौ २२ गते । नेपालस्थित इजरायली दूतावासले धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई आपतकालीन मानवीय सहायता प्रदान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
