SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलबाट बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकन

नुवाकोट, भदौ २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले  रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नुभएको छ ।