SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

नापी अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, भदौ २२ गते ।काठमाडौँको नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्घे र सर्भेक्षक अमित कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।