SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

रसुवा बाढीबाट हालसम्म एक हजार ३५५ मानवीय क्षति : प्राधिकरण

काठमाडौँ, भदौ २२ गते । रसुवा बाढीबाट सोमबार बिहान ११ बजेसम्म एक हजार ३५५ मानवीय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।