पाँच स्रष्टा सम्मानित
जयकृष्ण यादव इनरुवा, भदौ २२ गते । सुनसरीको धरानमा नेपाली साहित्य तथा समावेशी बहुभाषिक साहित्यमा योगदान पुर्याउने पाँच जना स्रष्टा तथा साहित्यप्रेमी व्यक्तित्व सम्मानित भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
