जानकी र सिन्धु विकास बैंक प्राप्तिका लागि मुक्तिनाथले गर्यो सम्झौता
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । यसका लागि तीनवटै संस्थाबीच प्रारम्भिक सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ । सम्झौतामा तीनवटै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
