SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

लखनउ लुट

सन् १८५७ मा उत्तरी भारतमा सिपाही विद्रोह सुरु भएको थियो । इस्ट इन्डिया कम्पनीले गरेको व्यवहारविरुद्ध भारतका सिपाहीले विद्रोह गरेका थिए ।