SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

कुशको शव बनाएर दाहसंस्कार

रवीन्द्र उप्रेती बर्दीबास, भदौ २२ गते । भोटेकोशीको बाढीमा परी बेपत्ताका परिवारमा समय बित्ने क्रमसँगै आशा र भरोसा पनि क्षीण हुँदै गएको छ ।