SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

नौ हजार १५९ जनाको हालसम्म नेपाल प्रहरीबाट उद्धार

काठमाडौँ, भदौ २२ गते । नेपाल प्रहरीले रसुवा बाढीका कारण घाइते नौ हजार १५९ जनालाई उद्धार गरेको जनाएको छ । जसमध्ये ६ हजार ३२४ पुरुष, दुई हजार ७८१ महिला र ५४ नाम नखुलेका हुनुहुन्छ ।