SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

खोटाङमा द्वन्द्वकालीन नेपोलाइट भेटियो, सेनाले गर्‍यो डिस्पोज

राजकुमार भट्टराईखोटाङ, भदौ २२ गते । खोटाङमा भेटिएको द्वन्द्वकालीन विस्फोटक पदार्थ ‘नेपोलाइट’ नेपाली सेनाले डिस्पोज गरेको छ।