SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

२४ सयले घट्यो सुनको मूल्य, चाँदी के भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो । हिजो आइतबार ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २४ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।