SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

बालबालिकामा मानसिक समस्याको जोखिम

काठमाडौँ, भदौ २२ गते । भोटेकोशी बाढीका प्रभावितको उद्धार र राहत कार्य जारी रहँदा बाढीबाट जोगिएका विद्यार्थीलाई मानसिक समस्या बढ्ने जोखिम देखिएको छ ।