SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

मनोसामाजिक परामर्शले आत्महत्याको जोखिम घटाउन सकिन्छ

रामकृष्ण बोहराबागलुङ, भदौ २२ गते । गत साउन १२ गते निसीखोला गाउँपालिका–२, तल्लोबेङ्ग्रीकी १७ वर्षीया विनिता पाण्डे आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभयो।