SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

रोगी बनाउँछ अनिद्राले

- प्रकाश भट्टराई एक जटिल अवस्था हो अनिद्रा । जब मानिसलाई निद्रा पुग्दैन, तब उसको मस्तिष्क विश्राम नपाएर लाटो बन्छ ।