बर्दियाका ५५ जनाको डीएनए नमुना सङ्कलन
यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), भदौ २२ गते । भोटेकोशी बाढीपछि बेपत्ता भएका बर्दियाका ७६ जनाको खोजीका लागि ५५ जनाको डीएनए परीक्षण गर्न रगतको नमुना सङ्कलन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
