SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

नारायणीको कटानले थारूटोल जोखिममा

परासी समाचारदातापरासी, भदौ २२ गते । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारूटोल नारायणी नदीको तीव्र कटानका कारण उच्च जोखिममा परेको छ ।