प्रदेश सरकारका एक सय सोह्र योजना सम्पन्न
नेपालगन्ज समाचारदातानेपालगन्ज, भदौ २२ गते । लुम्बिनी प्रदेश सरकारले बाँकेमा गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका पूर्वाधार विकासतर्फका ११६ वटा योजना सम्पन्न गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
