SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

बाढीको जोखिममा गोबरगाढा, पालबाट अस्थायी घर

विनय कर्णकल्याणपुर (सप्तरी), भदौ २२ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्तीमा यतिबेला घरआँगनमै पानी पसेको छ।