SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

तीन महिनादेखि सडक अवरुद्ध, जनतालाई सास्ती

अमृतप्रसाद पौडेलम्याग्दी, भदौ २२ गते । रघुगंगा गाउँपालिका–७ मलाङमा पहिरोका कारण सडक अवरुद्ध भएको तीन महिना बितिसक्दा पनि सडक खुलाउन सकिएको छैन।