तुइन खोलामा पहाड काट्न बिहान ६ बजेदेखि सडक बन्द
शालिग्राम नेपालचितवन, भदौ २२ गते । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा सोमबार बिहान ६ बजेदेखि सवारीसाधन आवागमन बन्द गरेर पहिरोको जोखिम रहेको पहाड काट्न थालिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
