SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

प्रेस युनियन गुल्मीको अधिवेशन भदौ २७ गते

रमेश विश्वकर्मा गुल्मी, भदौ २२ गते। प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीले १० औं जिल्ला अधिवेशन तथा १८ औं साधारण सभा गर्ने भएको छ।