SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

निसीखोला गाउँपालिकाद्वारा पहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण

नवराज नेपालीबागलुङ, भदौ २२ गते । निसीखोला गाउँपालिकाले बाढीपहिरो प्रभावित १२ परिवारलाई राहत सामग्री वितरण गरेको छ।