SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

डिजिटल शासन उच्च प्राथमिकतामा

विसं २०८३ असार २४ गते नेपाल सरकारको मुख्य सचिवमा नियुक्त भएका गोविन्दबहादुर कार्की ३७ वर्षदेखि निजामती सेवामा कार्यरत हुनुहुन्छ ।