SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

सुरुङभित्र जीवनको खोजी

काठमाडौँ, भदौ २२ गते । भोटेकोशी नदीमा बाढी गएको १० औँ र ११ औँ दिनमा गरी चार जनाको उद्धार भएपछि प्रभावित क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको उद्धारको आशालाई अझै जीवित राखेको छ ।